ओस्कारमा ग्ल्यामरको चमक, तस्बिरहरू हेर्नुहोस्

लस एन्जलिस । ९५ औँ एकेडेमी अवार्ड अर्थात् ओस्कार २०२३ लस एन्जलिसमा सुरु भएको छ । यस वर्षको ओस्कार अवार्डका लागि हलिउडमा चर्चित कार्पेटले रङ परिवर्तन गरेको छ । यसलाई पारम्परिक रातोको सट्टा स्याम्पेनको रूपमा वर्णन गरिएको छ । तर यसमा ग्ल्यामर भने सधैँ जस्तै थियो। हेरौँ रोयटर्सका तस्बिरहरू : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मेरो विरुद्ध भ्रम फैलाउने काम भयो : बुद्धिकिरण राई

मेरो विरुद्ध भ्रम फैलाउने काम भयो : बुद्धिकिरण राई

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका अध्यक्ष बुद्धिकिरण राईले आफ्नो नाम जोडेर भ्रम फैलाएको प्रति आपत्ति जनाएका छन् । पछिल्लो समय कोरिया...

 माप्य दुधकोशी गाउँपालिकाले थामे बाढीपीडितलाई २८ लाख सहयोग गर्ने निर्णय !

 माप्य दुधकोशी गाउँपालिकाले थामे बाढीपीडितलाई २८ लाख सहयोग गर्ने निर्णय !

सोलुखुम्बु  _सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी  गाउँपालिकाले थामेका बाढीपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा  बसेको गाउँ...

माप्य दुधकोशी गाउँपालिका स्तरीय ,महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता हुँदै !!

माप्य दुधकोशी गाउँपालिका स्तरीय ,महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता हुँदै !!

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा न. ३ खास्ताबमा  पुरुष तथा महिला ब्याडमिन्टन  प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता...

«Галактика AMM» Программа «Федерация»

«Галактика AMM» Программа «Федерация»

Чтобы купить одно и то же количество токена Y, нам нужно будет отдавать токена X каждый раз больше. Это означает, что...

माप्य दुधकोशीको नाम र केन्द्र निर्धारण विरुद्धको रिट सर्वोच्चद्धारा खारेज!

माप्य दुधकोशीको नाम र केन्द्र निर्धारण विरुद्धको रिट सर्वोच्चद्धारा खारेज!

साउन २२, सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाको नामाकरण र केन्द्र निर्धाणका विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । २०७४ साल...

हेभीवेट मन्त्रालय सम्हाल्दै सोलुका मानबीर राई, माप्य देखि सिंहदरबारसम्म यात्रा

हेभीवेट मन्त्रालय सम्हाल्दै सोलुका मानबीर राई, माप्य देखि सिंहदरबारसम्म यात्रा

सोलुखुम्बु जिल्लाबाट निर्वाचित मानवीर राई केपी शर्मा ओली नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका छन् । नेपाली सेनाको विभागीय नेतृत्व गर्ने यो...