सानो फुलबारी सामुदायिक संस्था माप्य दुधकोशीमा विवित खेल सम्पन्न

सोलुखुम्बु _सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका,सानो फुलबारी सामुदायिक संस्था वडा न. ४ डाँडागाँउद्वारा आयोजित , सोलुखुम्बु ब्यापी  महिला तथा पुरुष भलिबल र माप्य दुधकोशी गाउँपालिका स्तरीय, खुल्ला महिला तथा पुरुष  डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएकाे छ ।

सम्पन्न संगै विभिन्न बिधाका पुरस्कार समेत बितरण गरेका छन। महिला भलिबल तर्फ माप्य गाउँपालिका -७ हाकुला ए टिम, प्रथम स्थान हासिल गरेका छन भने द्वितिय माप्य  -१ जुभिङ त्यस्तै तृतीयमा माप्य -४ र सान्त्वनामा माप्य-७ का समूह बि टिम जित हासिल गरेका छन ।

पुरूष तर्फ प्रथम सोलुदुधकुण्ड नगरपालिका -११ प्रथम
द्वितिय माप्य दुधकोशी गाउँपालिका -५ तृितिय माप्य -६ र सान्त्वनामा माप्य -४ भएका छन । खेलमा सर्वोउत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिएको थियाे सर्वाेउत्कृष्ट महिला खेलाडीकाे रुपमा माप्य गाउँपालिका-७ कि चादनी राईलाई ट्रफि मेड्लले सम्मान गरिएको छ । त्यस्तै सेटरमा सृजना राई,स्पाइकरमा बिपना राई,डिफेन्डरमा बबिता राई र सर्भरमा पबिता राईलाई सम्मान गरिएकाे छ ।

यस्तै पुरुषतर्फ उत्कृष्ट खेलाडीमा सर्वाेउत्कृष्ट खेलाडीमा सुदिप मगर, उत्कृष्ट स्पाइकरमा दाेर्जे तामाङ ,उत्कृष्ट लिफ्टरमा तामाङ पासाङ ,उत्कृष्ट सर्भरमा तेजनारायण मगर,उत्कृष्ट सेटरमा मनाेज खड्का ,उत्कृष्ट बल्गरकाे रुपमा सन्दिप मगर लाई ट्रफि र प्रमाणपत्रले सम्मान गरिएको छ ।

ब्याटमिन्टन खेलमा युजिन राई र सुदन राई प्रथम भएका छन दृितियमा हर्कजित राई र पुकार राई तृितियमा सुन्दर राई र फिलाेन राई ,राज कुमार राई र नन्दराज राईले जित हासिल गरेका छन । यसैगरि महिलातर्फ पुजा मगर र माया राई प्रथम दृितियमा नेल्सन किराँती र शशी कला राई र तृितियमा निशा राई र नलिना राई ,मुना राई र नमिका राईले जित हासिल गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मेरो विरुद्ध भ्रम फैलाउने काम भयो : बुद्धिकिरण राई

मेरो विरुद्ध भ्रम फैलाउने काम भयो : बुद्धिकिरण राई

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका अध्यक्ष बुद्धिकिरण राईले आफ्नो नाम जोडेर भ्रम फैलाएको प्रति आपत्ति जनाएका छन् । पछिल्लो समय कोरिया...

 माप्य दुधकोशी गाउँपालिकाले थामे बाढीपीडितलाई २८ लाख सहयोग गर्ने निर्णय !

 माप्य दुधकोशी गाउँपालिकाले थामे बाढीपीडितलाई २८ लाख सहयोग गर्ने निर्णय !

सोलुखुम्बु  _सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी  गाउँपालिकाले थामेका बाढीपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा  बसेको गाउँ...

माप्य दुधकोशी गाउँपालिका स्तरीय ,महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता हुँदै !!

माप्य दुधकोशी गाउँपालिका स्तरीय ,महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता हुँदै !!

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा न. ३ खास्ताबमा  पुरुष तथा महिला ब्याडमिन्टन  प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता...

«Галактика AMM» Программа «Федерация»

«Галактика AMM» Программа «Федерация»

Чтобы купить одно и то же количество токена Y, нам нужно будет отдавать токена X каждый раз больше. Это означает, что...

माप्य दुधकोशीको नाम र केन्द्र निर्धारण विरुद्धको रिट सर्वोच्चद्धारा खारेज!

माप्य दुधकोशीको नाम र केन्द्र निर्धारण विरुद्धको रिट सर्वोच्चद्धारा खारेज!

साउन २२, सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाको नामाकरण र केन्द्र निर्धाणका विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । २०७४ साल...

हेभीवेट मन्त्रालय सम्हाल्दै सोलुका मानबीर राई, माप्य देखि सिंहदरबारसम्म यात्रा

हेभीवेट मन्त्रालय सम्हाल्दै सोलुका मानबीर राई, माप्य देखि सिंहदरबारसम्म यात्रा

सोलुखुम्बु जिल्लाबाट निर्वाचित मानवीर राई केपी शर्मा ओली नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका छन् । नेपाली सेनाको विभागीय नेतृत्व गर्ने यो...