एभरेस्ट भ्यु ट्रेल म्याराथुन प्रतियोगिताको अन्तिम तयारी सकियो।

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा हुन गैरहेको एभरेष्ट भ्यु ट्रेल म्याराथन २०२४ बैशाख १२ मा हुने प्रतियोगिताको अन्तिम तयारी सकिएको छ। 

Mira Rai Initive, Taan टान), Alpine Excursion Treks & Expedition Pvt.Ltd. प्राबिधिक सहयोग तथा माप्य दुधकोशि गाउँपालिकाको आर्थिक सहयोगमा हुने उक्त  कार्यक्रम गाउँपालिकाको रंगशाला कोर्कुबाट  बिहान ७:०० बजे बाट सुरु हुने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनु भएको छ।

विभिन्न ठाउँमा म्याराथन प्रशिक्षक सहित स्वास्थ्यकर्मी तथा संयमसेबक परिचालन गरि सबै कामको जिम्मेवार बाड्फाड भैसकेको छ।  रंगशालाबाट सुरु भए पछि  महभिर C.P 1 तोकिएको छ। त्यस्तै क्रमशः C.P 2 सेल्गुडी डाँडा, C.P 3 घुम्नेमेरा गुम्बा, C.P4 कुदम , C.P5 योतेल्म्य पर्यटन सेल्टर र C.P6 दिलुङ्ग गरि ठाउँठाउँमा चेक पोइन्ट ६ ठाउँमा राखिएको छ। होहि म्याराथुनमा भाग लिने धावकहरुले उत्त चेक पोइन्टमा पानी,प्राथमिक उपचार ,औषधि, फलफूल ,आदि कुराको सेवा लिन सक्नु हुनेछ।

यस प्रतियोगितामा विभिन्न उमेरगत समुहमा भाग लिन सक्नुहुनेछ । रास्ट्रीय तथा अन्तर्राष्ट्रिय दावकहरुको पनि  सोही प्रतियोगितामा भाग लिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मेरो विरुद्ध भ्रम फैलाउने काम भयो : बुद्धिकिरण राई

मेरो विरुद्ध भ्रम फैलाउने काम भयो : बुद्धिकिरण राई

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका अध्यक्ष बुद्धिकिरण राईले आफ्नो नाम जोडेर भ्रम फैलाएको प्रति आपत्ति जनाएका छन् । पछिल्लो समय कोरिया...

 माप्य दुधकोशी गाउँपालिकाले थामे बाढीपीडितलाई २८ लाख सहयोग गर्ने निर्णय !

 माप्य दुधकोशी गाउँपालिकाले थामे बाढीपीडितलाई २८ लाख सहयोग गर्ने निर्णय !

सोलुखुम्बु  _सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी  गाउँपालिकाले थामेका बाढीपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा  बसेको गाउँ...

माप्य दुधकोशी गाउँपालिका स्तरीय ,महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता हुँदै !!

माप्य दुधकोशी गाउँपालिका स्तरीय ,महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता हुँदै !!

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा न. ३ खास्ताबमा  पुरुष तथा महिला ब्याडमिन्टन  प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता...

«Галактика AMM» Программа «Федерация»

«Галактика AMM» Программа «Федерация»

Чтобы купить одно и то же количество токена Y, нам нужно будет отдавать токена X каждый раз больше. Это означает, что...

माप्य दुधकोशीको नाम र केन्द्र निर्धारण विरुद्धको रिट सर्वोच्चद्धारा खारेज!

माप्य दुधकोशीको नाम र केन्द्र निर्धारण विरुद्धको रिट सर्वोच्चद्धारा खारेज!

साउन २२, सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाको नामाकरण र केन्द्र निर्धाणका विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । २०७४ साल...

हेभीवेट मन्त्रालय सम्हाल्दै सोलुका मानबीर राई, माप्य देखि सिंहदरबारसम्म यात्रा

हेभीवेट मन्त्रालय सम्हाल्दै सोलुका मानबीर राई, माप्य देखि सिंहदरबारसम्म यात्रा

सोलुखुम्बु जिल्लाबाट निर्वाचित मानवीर राई केपी शर्मा ओली नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका छन् । नेपाली सेनाको विभागीय नेतृत्व गर्ने यो...